Breaking News
News
Health
Sports
Entertainment
Videos
Posted by: Taja Samachar Posted date: 12:37 AM / comment : 0 Entertainment, Update News, Video
मर्न देऊ गोविन्द केसीलाई
Posted by: Taja Samachar Posted date: 2:17 AM / comment : 0 Entertainment, political, Update News
यहाँ नन्दप्रसाद मरेर के भयो र?
उनकी श्रीमती त जिउँदै छिन्
एउटा अनशनकारी मर्दा केको चिन्ता
यहाँ त लाखौं डकारबहादुरहरू जिउँदै छन्
एउटा डाक्टर मरेर हामीलाई केही घाटा हुन्न
यहाँ त लाखौं कसाहीहरू जिउँदै छन्
हामीलाई एक्लो बृहस्पतिको केको चिन्ता
यहाँ त लाखौं राहु, केतु र धुम्रलोचनहरू घुमेकै छन्
जाबो गरिबलाई मलम पट्टिको कुर गर्ने तिमी
एक नम्बरको बेवकुफ हौ बालक
तिमी एक नम्बरको बेवकुफ हौ
बहिरालाई वेदना बुझाउन खोज्छौ तिमी
अन्धोलाई बाटो देखाउन खोज्छौ तिमी
भालुलाई पुराण सुनाउन खोज्छौ तिमी
धुन्दुकारीलाई अर्ती र उपदेश दिने तिमी
आज थाहा भयो
तिमी त पढेर पनि
पढेर पनि बहुत अज्ञानी पो रहेछौ
तिम्रै सङ्गीहरूले
यहाँ कत्राकत्रा नर्सिङ होमहरू खोलिसके
चप्पल पड्काएर सहर छिर्नेहरू
महल र टावरका मालिक भैसके
यो वैश्य युगमा पनि
पैसा नचिन्न्ने तिमी
चाकडी र चाप्लुसीको आलोकमा रमाउनुको सट्टा
चिसो छिडीमा एक्लई सुत्ने मुर्ख्याई गर्छौ
त्यसैले तिमीजस्ता
पढेर पनि बहुत अज्ञानी तिमी

मर्नुमा नै सबैको कल्याण छ
तिमी मर्नुमा नै सबैको कल्यण छ।।
'यी पोर्न स्टारलाई अमेरिकाको राजदूत बनाउनुपर्यो,’ मानिसहरुको अचम्मको माग
Posted by: Taja Samachar Posted date: 10:00 PM / comment : 0 Entertainment, political, Update News
पोर्न स्टार मिया खलिफाको साउदी अरबमा अमेरिकाको राजदूत बनाउनुपर्ने अनलाइन याचिकामा मानिसहरुले हस्ताक्षर गरिरहेका छन् । अमेरिकामा चेन्ज डट ओआरजीमाथि यो सम्बन्धि अनलाइन याचिका चलाइएको छ । यसमा अहिलेसम्म ३ हजारभन्दा मानिसले साइन गरिसकेका छन् ।
मिया खलिफाले देश र अन्तर्राष्ट्रिय समुदायलाई उत्कृष्ट बनाउनका लागि आफ्नो सांस्कृतिक पृष्ठभूमिको पर्वाह नगरी मानिसहरुलाई एकै साथ ल्याउनका लागि निकै ठूलो काम गरिरहेको यो याचिकामा भनिएको छ । याचिकामा यो पनि भनिएको छ कि उनी मध्य–पूर्व देशमा अमेरिकाको प्रतिनिधित्व गर्नका लागि एक महान नेता साबित हुनेछिन् । यो याचिका डोनाल्ड ट्रम्पले आफ्नो बचनबाट पछि हटेको विरोधस्वरुप दर्ता गरिएको बताइएको छ ।
ट्रम्पले चुनाव प्रचारको क्रममा अमेरिकामा मुस्लिमलाई अमेरिका प्रवेशमा रोक लगाउने बताउने गरेका थिए तर चुनाव जितेपछि उनले आफ्नो वेबसाइटमा यसलाई हटाइदिए । सोसल मिडियामा यो याचिकाको विषयमा निकै चर्चा भइरहेको छ । मिया थुप्रै पटक विवादमा घेरिएकी छिन् । एक पटक बुर्का लगाएर भिडियो सुट गरेका कारण इस्लाम राष्ट्रमा उनको निकै विरोध भएको थियो ।
भित्री पहिरन र यौन उत्तेजना
Posted by: Taja Samachar Posted date: 11:17 PM / comment : 0 Entertainment, Update News
मलाई यौनसम्पर्कमा धेरै नै रुचि छ र गर्छु पनि । मलाई किन-किन युवतीहरूको भित्री पहिरन जस्तो कि ब्रा वा पेन्टीको रंगमा रुचि रहन्छ । कसैको भित्री पहिरन देख्नेबित्तिकै यौन उत्तेजना बढ्छ भने कसैको भित्री पहिरन देख्नेबित्तिकै उत्तेजना घट्छ र यौनसम्पर्क नै नगरौं जस्तो लाग्छ । किन यस्तो भएको होला ?
1. भित्री पहिरन र यौन उत्तेजना
किन पुरुषहरू महिलाको भित्री पहिरन जस्तै ब्रा वा पेन्टीप्रति आकषिर्त हुन्छन् ? थुनचोली (ब्रा) वा पेन्टीजस्ता कुरा महिला शरीरको यौन संवेदनशील अङ्ग वा भनौं यौनाङ्गको प्रत्यक्ष सम्पर्कमा हुन्छ । यी विशेष पहिरन सामान्यत: अन्य व्यक्तिको सम्पर्कमा आएका हुँदैनन् र धुने-सुकाउने कार्य पनि प्रायश: महिलाले नै गर्छन् । यो महिलाको अन्तरंग परिहन हो । यी परिहनले स्तन वा यौनाङ्गजस्ता अङ्ग छोप्ने भए पनि त्यसको पछिल्तिरको अङ्गको परिकल्पनालाई पनि प्रोत्साहित गर्छ जुन आफैंमा यौन उत्तेजक हुन्छ । सामान्य व्यक्तिलाई यौन उत्तेजना प्रदान नगर्ने वस्तु वा व्यवहारवाट यौन उत्तेजना प्राप्त गर्नु प्याराफिलिया हो । यस्तो प्याराफिलियामध्ये एक Fetishism हो, जसमा यौन उत्तेजना प्राप्तिका लागि यौनसँग प्रत्यक्ष सम्बन्ध नभएको वस्तु वा शरीरको अङ्गको प्रयोग गरिन्छ । उदाहरणका लागि जुत्ता, महिलाको भित्री पहिरन, पन्जा वा कोमल वस्त्र । कहिलेकाहीं विशेष वस्तुले बनेको कुराप्रति पनि त्यस्तो आकर्षण हुनसक्छ, जस्तै कि छाला, रबर, रेशम वा भुवा । कतिपय त त्यस्ता वस्तु चोरी गर्नसमेत पछि पर्दैनन् । महिलाका भित्री पहिरनको सन्दर्भमा यो प्याराफिलिया हो वा होइन भन्ने कुरामा एक मत नभएको स्थिति पनि छ ।
2. रंग र यौन सम्बन्धी केही कुरा
जीवनमा रंगको निकै महत्व छ । कतिपय रंग हामीलाई मन पर्छन् भने कति राम्रा लाग्दैनन् । हाम्रो मनस्थितीमा पनि त्यसले प्रभाव पार्छ । केहीले हामीलाई शान्त बनाउँछन् भने केहीले बेखुसी बनाउँछन् । रंग रुचिकर लाग्ने वा नलाग्ने कुरा प्रत्यक्ष चेतन मनसँग मात्र होइन, अचेतन मनसँग पनि जोडिएको हुन्छ, त्यसैले कतिपय स्थितिमा हामीले राम्रोसँग थाहै नपाएको पनि हुन सक्छ । जे होस्, रंगको प्रभाव हाम्रो मनस्थिति, अनुभुति अनि रुचि-अरुचिमा पर्छ । व्यक्तिले लगाउने पहिरनको रंगले उसको व्यक्तित्व वा पहिचानलाई मुखरित गर्छ । यो कुरा भित्री पहिरनमा पनि लागू हुन्छ । रंग र त्यसको यौनसँगको सन्दर्भका के-कस्तो अर्थ लाग्छ भन्ने विषयमा सबैको एकमत नभए पनि केही विशेष अर्थ लाग्छ वा लगाइन्छ र त्यसलाई सामाजिक समूह, जाति वा संस्कृतिजस्ता कुराले फरक पार्छ । जे होस्, रंग तथा यौनको सन्दर्भमा संसारमा प्रचलित केही कुराका सन्दर्भमा चर्चा गरौं । सेतो रंगले पवित्रता वा निर्मलतालाई संकेत गर्छ । कालो रंगले भने अश्लील अनि विकृतपनलाई संकेत गर्छ । खरानी रंगले दुविधायुक्त अनि अनिश्चिततालाई जनाउँछ । गुलाबी रंगले हँसी मजाक, मनोरञ्जन एवं आफ्नो सुखका लागि लागिपर्ने भन्ने जनाउँछ । पहेँलोले यौन परिस्थिति अनुकूल बनाउने तथा विनम्र हुने कुरालाई जनाउँछ, केहीले यसलाई अनिर्णय अनि रुग्णतासँग पनि जोड्छन् । सुन्तला रंगले आत्मकेन्दि्रत हुने कुरा जनाउँछ । प्याजी रंगले सतही रूपमा अनि श्रङ्गारमा मात्र ध्यान दिने जनाउँछ । रातो रंगले यौन आकर्षक हुनुका साथै कामुकतालाई पनि प्रदर्शित गर्छ । नीलो रंगले कोमल, रोमान्टिक हुने कुरालाई जनाउँछ । त्यसैगरी हरियो रंगले ताजापन, स्वच्छता अनि अबोधपनलाई संकेत गर्छ । खैरो रंगले न्यानोपन अनि संवेदनशीलतालाई संकेत गर्छ । व्यक्ति-व्यक्ति अनुसार रंग मन पर्ने वा मन नपर्ने हुन्छ । आफूले लगाउने वा आफ्ना नजिकका व्यक्तिले लगाउने सन्दर्भमा आफ्नो रुचिअनुरूपको पहिरन होस् भन्ने चाहना सबैमा देखिन्छ । सबैलाई केही निश्चित रंग अपि्रय लाग्छन् ।

बाह्रसिंगालाई पिज्जा डेलिभरी तालिम ! (भिडियो सहित)
Posted by: Taja Samachar Posted date: 9:17 PM / comment : 0 Entertainment, Update News, Video
आगामी दिनमा अब कुनै जंगली बाह्रसिंगा मृग तपाइँको घरबाहिर पिज्जा बोकेर आयो भने अचम्म नमान्नुहोला ।
प्रतिस्पर्धाको यो दुनियामा हर व्यवसायी चाहन्छ की आफ्नो व्यवसाय अरुको भन्दा धेरै सफल होस्, फरक होस् अनि ग्राहकहरुको नजरमा फरक पहिचान कायम गर्न सकियोस् ।
यहीँ लहडमा एउटा जापानी पिज्जा कम्पनीले अनौठो प्रयोग गर्दैछ । पिज्जा कम्पनी डोमिनोज बाह्रसिंगा मृगलाई पिज्जा डेलिभरीको तालिम दिइरहेको छ ।
हिउँ परेको तथा निकै चिसो याममा पनि ग्राहकको माग अनुसार पिज्जा समयमै डेलिभरी गर्न सकियोस् भनेर बाह्रसिंगाको प्रयोग गर्ने सोँच कम्पनीको छ । आगामी क्रिसमसमा बाह्रसिंगाबाट पिज्जा डेलिभरी गराउने तयारी कम्पनीको छ । स्मरण रहोस् यसअघि कम्पनीले ड्रोनबाट पिज्जा डेलिभरी गराउँदै आएको छ ।
कम्पनीले एउटा भिडियो सार्वजनिक गरेको छ जसमा कर्मचारीहरुले बाह्रसिंगालाई तालिम दिइरहेका छन् । बाह्रसिंगा चिसो तथा हिमपातग्रस्त क्षेत्रमा पनि सजिलै जान आउन सक्छ । पिज्जा डेलिभरी गर्ने मृगमा जिपिएस जडान गरिनेछ । जसबाट जिपिएस आफ्नो लक्ष्यमा पुगेको र बाटोे नबिराएको निश्चित गर्न सकिनेछ ।
बाह्रसिंगाले ८० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिएर पिज्जा डेलिभरी गर्न सक्ने कम्पनीका कर्मचारी बताउँछन् ।
भिडियो ह्रेनुहोस
भिडियो ह्रेनुहोस
महिलाका वक्षस्थलमा सन्देश लेखेर पठाउने अनौठो एप
Posted by: Taja Samachar Posted date: 10:33 PM / comment : 0 Entertainment, Update News
पहिले पहिले मानिसहरु परेवा खुट्टामा चिठी बाँधेर खबर आदान प्रदान गर्थे । अहिले परेवाको त्यो ठाउँ मोबाइल, मेसेज तथा ह्वाट्सएपले लिएको छ । तर अहिले यो पनि मानिसहरुका लागि दिक्क लाग्दो हुन थालिसकेछ ।
त्यहीँ भएर होला मानिसहरु आफ्नो सन्देश पठाउनका लागि नयाँ तरिकाको खोजी गरिसकेका छन् । जस अनुसार अब तपाईं महिलाहरुको वक्षस्थलमा लेखिएका सन्देशहरु आफ्ना प्रियजनलाई पठाउन सक्नुहुन्छ ।
वक्षस्थलमा लेखिएका सन्देश पठाउने भन्ने कुरा अलिक अप्ठेरो लाग्छ । तर रुसमा टिटिग्राम नामको एक मेसेजिंग एप पछिल्ला दिनहरुमा युवाहरुको रोजाई बनिरहेको छ । वास्तवमा यो मेसेजिंग एपको माध्यमबाट मानिसहरु आफ्नो सन्देशलाई अनौठो तरिकाले पठाउन सक्छन् ।
यो एपमा एक घण्टाभित्रैमा महिलाको वक्षस्थलमा लेखिएका सन्देशको तस्वीर प्राप्त हुन्छ । जसलाई प्रयोगकर्ताले प्रियजनलाई फरवार्ड गर्न सक्छन् ।
तर निकै महंगो छ यो सेवा । एउटा मेसेजका लागि ३० डलर तिर्नुपर्छ । यसरी आफ्नो वक्षस्थलमा सन्देश लेखाएर फोटो खिचाएर उपलब्ध गराउने महिलाहरुले पनि राम्रैै कमाई गरिरहेका छन् । एउटा फोटो खिचेबापत उनीहरुले २ देखि ६ डलर प्राप्त गर्दछन् ।
मिडिया रिपोर्ट अनुसार रुसमा यो एपको प्रयोग अधिकांश विदेशीहरुले गरिरहेका छन् । उनीहरु हिब्रु, अंग्रेजी तथा जापानी भाषामा यस्ता सन्देश लेखाएर पठाउने गरेका छन् ।
आफ्नो सन्देश हट तरिकाले पठाउन सकियोस् भन्ने मनसायका साथ भ्लादमिर ग्रिटसेन्को नामका व्यक्तिले यो एपको निर्माण गरेका हुन् ।
१५ महिना पछि दर्शकलाई अनमोल केसीको चलचित्र
Posted by: Taja Samachar Posted date: 2:09 AM / comment : 0 Entertainment, Update News
काठमाडौ – चलचित्र निर्माण भन्दा प्रदर्शन गाह्रो छ । हरेक निर्माताले भन्ने शब्द हुन् यी । सायद त्यसैले होला पछिल्लो समय केही निर्माताहरु चलचित्रको छायाँकन पहिले प्रदर्शन मिति जुराउने गर्दछन् ।
यस्तै गरेको छ चलचित्र ‘कृ’ले पनि । फागुनको पहिलो साताबाट छायांकनमा जान लागेको अनमोल केसीको अभिनय रहने चलचित्र को ‘कृ’ नयाँ बर्षको भदौ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता सुवास गिरीले चलचित्र छायाँकन अगाडी प्रदर्शन मिति फाइनल गरेको बताए ।
उनले विभिन्न सार्वजनिक बिदा र दशैलाई लक्षित गरेर भदौ १६ लाई प्रदर्शन जुर्याइएको बताए ।
चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुति रहने चलचित्रमा सुवास गिरी र अभिनेता भुवन केसीको लगानी रहने छ । चलचित्रको कार्यकारी निर्मातामा कमल गिरी, सह–निर्मातामा श्री पराजुली रहने छन् ।
चलचित्रमा अनमोलले नव–अभिनेत्री अदिती वुढाथोकीसँग रोमान्स गर्नेछन् ।
यहि चलचित्रका लागि नायक केसी अहिले शरीर बनाउन लागि परेका छन् । गत जेठ २८ गते अनमोल अभिनित चलचित्र ‘गाजलु’ रिलिज भएको थियो । त्यसपछि उनका चलचित्र आएका छैनन् ।
Subscribe to:
Posts (Atom)
- Popular Post
- Video
- Category