News
अमेरिकाबाट बाकसमा शव भित्रिँदैछन् नेपाल !
0 comment 21 Dec 2016यस्तो लाग्छ, भिसा लाग्ने हो भने नेपालको ढुंगा माटो पनि अमेरिका जाने तयारीमा छ । महाराजग...
Read More
Update News
Health
बच्चा पाउनुको खुसी केवल एक वर्षका लागि मात्र !
0 comment 12 Dec 2016बच्चा भएका मानिसहरु अरुभन्दा खुसी रहन्छन् भन्ने मान्यता हुन्छ । तर एक वृहत अध्ययनले भने ब...
Read More
Health
Sports
चेल्सीसँग हार्यो म्यानचेष्टर सिटी, एग्युरोले पाए रातो कार्ड
0 comment 03 Dec 2016१८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले उपाधिको दाबेदार म्यानचेष्टर सिटीमा...
Read More
Sports
Entertainment
Videos
प्लास्टिकका सामग्री प्रयोग नचाहेर पनि गर्नु पर्छ । किन भने अहिलेको दैनिकीमा प्लाष्टिक बिनाको जीवन करिव करिव असम्भव देखिन्छ । तर तपाइँलाई थाहा नहुन सक्छ कुन प्लाष्टिकको बस्तु कति समय प्रयोग गर्न सकिन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन ।
प्लास्टिकका सामग्री प्रयोग नचाहेर पनि गर्नु पर्छ । किन भने अहिलेको दैनिकीमा प्लाष्टिक बिनाको जीवन करिव करिव असम्भव देखिन्छ । तर तपाइँलाई थाहा नहुन सक्छ कुन प्लाष्टिकको बस्तु कति समय प्रयोग गर्न सकिन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन ।
प्लाष्टिकका भाँडोमा तलबाट त्रिकोण आकारमा केही लेखिएको हुन्छ । जुन धेरै मानिसले वास्ता गर्दैनन् । यो प्लाष्टिकलाई पुनः साइकलिङ गर्ने भन्ने कुराको प्रतिक हो । यसलाई रेजिन आइडेन्टिफिकेशन कोड भन्ने गरिन्छ । सोसाइटी अफ द प्लास्टिक इण्डस्ट्रीले जारी गर्ने यस्तो कोड अमेरिकाको औद्योगिक क्षेत्रको कोड हो ।
के कुरामा ध्यान दिने ?
-प्लाष्टिकको भाँडोमा हुने उक्त चिन्हले पोलिइथाइलीन टेरेप्थालेटलाई दर्शाउँछ । यस्तो प्लाष्टिकका भाँडा सफा देखिन्छन् । यस्तो प्लाष्टिकले बनेका भाँडा मदिराजन्य पदार्थ राख्न प्रयोग गरिन्छ । लामो समय सम्म प्लाष्टिको भाडाँमा कुनै खाद्य पदार्थ राख्नु घातक हुन्छ ।
-प्लाष्टिकको बोटलमा हुने हाई डेनसिटी पोलीइथाइलीनले प्लाष्टिकलाई मोटो र धमिलो देखाउँछ । यस्ता भाँडामा दुधका पदार्थ तथा धुलो पाउडर दुध जस्त पदार्थ राख्न सकिन्छ । यस्तो प्लाष्टिकमा लामो समय सम्म खाद्य पदार्थ राख्नु सुरक्षित नै मानिन्छ ।
Tagged with: Health Update News
About Taja Samachar
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Related Posts
Subscribe to:
Post Comments (Atom)
- Popular Post
- Video
- Category
No comments: