तुलनात्मक रूपमा आर्यनलाई भन्दा मंगोलियनलाई डन्डिफोरले बढी सताउँछ । मंगोलियन स्किनमा डन्डिफोर बढी आउनुको कारण एउटै छ । स्किन प्रोफेसनल पभी गुरुङ भन्छिन्ः
छालाभित्रको फोहोर तथा डेड सेल्स बाहिर निस्किन नपाउनु डन्डिफोर निम्तिने एक प्रमुख कारण हो । यो समस्या मंगोलियन स्किनमा बढी हुन्छ । किनभने मंगोलियनहरूको अनुहारमा रौँ निकै कम हुन्छ । रौँ उम्रिएको प्वालबाट छालाभित्रको फोहोर तथा डेड सेल्स बाहिर जान पाउने सम्भावना मंगोलियनमा निकै कम हुन्छ । त्यसैले उनीहरूलाई डन्डिफोर बढी आउँछ ।
धेरै रौँ भएको छालामा डन्डिफोर निकै कम आउँछ । यो कुरा पुरुष र महिलाबीच तुलना गर्न पनि सकिन्छ । पुरुषभन्दा महिलालाई बढी डन्डिफोर आउँछ । पुरुषको दाह्री पलाउने ठाउँतिर डन्डिफोर खासै देखिँदैन । प्रायः निधारतिर मात्रै डन्डिफोर आउँछ । महिलाको भने अनुहारमा सबैतिर डन्डिफोरले सताउँछ ।
Breaking News
News
Health
Sports
Entertainment
Videos
Tagged with: Health Update News
About Taja Samachar
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
- Popular Post
- Video
- Category
No comments: